मेलमिलाप तालिमको समुद्घाटन सम्पन्न

मेलमिलाप कर्ताकाे रुपमा आफ्नाे पहिचान बनाउन र याे पेशामा आवद्ध हुन चाहाने व्यक्तिहरुकाे अनुराेधमा ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप प्रा.लिले यस अघि संचालन गरेकाे तालिमहरु अत्यान्तै प्रभावकारी भए । यसले हामीलाई थप जिम्मेवार र अनुभवी बनायाे ।
यस अघिका तालिममा सहभागी हुनु भएका मेलमिलाप कर्ताहरु सर्वाेच्च अदालत, उच्च अदालत, जिल्ला अदालतहरु र विभिन्न स्थानिय निकायहरुमा मेलमिलाप कर्ताकाे रुपमा सुचिकृत भई सक्नु भएकाे छ । साथै कयन साथीहरु मेलमिलाप तालिम कर्ता समेत बन्नु भएको छ ।
हाल अधिवक्ता तहकाे परिक्षा दिएर बस्नु भएका र अन्य व्यक्तित्वहरुकाे विशेष अनुराेधले ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजन र जन अधिकार संरक्षण मञ्च पि.पि.आरको प्राविधिक सहयोगमा कार्यक्रमको समुद्घाटन गरियो ।
मेलमिलाप प्रशिक्षक प्रशिक्षण, मध्यस्थता तालिमका साथै न्याय, कानून, व्यक्तित्व र नेतृत्व विकास एवं संस्थागत विकासमा विभिन्न तालिम संचालन गर्दै आएको ज्ञानपुञ्ज स्कूल अफ लिडिरसिपले आगामी माघ १८ र १९ गते काठमाडाैंमा भव्य तालिम आयोजना गर्दैछ ।

Next Session Date: 2024-12-15

Location: Gyanpunj School of Leadership

Key Features

Program Objective

Duration

8 Days

Links

No links for this Program

Leave a comment

Other's Comments

You may aslo like

...

This Course is designed to empower both current and future leaders with the critical skills, knowled...

View Details
...

This course is crafted for senior leaders and executives looking to enhance their leadership abiliti...

View Details
...

This Course aims to build individuals' confidence and proficiency in speaking effectively before an...

View Details
Chat with us

Click the button below to chat with us on WhatsApp:

Chat on WhatsApp