मेलमिलाप तालिम

मेलमिलाप कर्ताकाे रुपमा आफ्नाे पहिचान बनाउन र याे पेशामा आवद्ध हुन चाहाने व्यक्तिहरुकाे अनुराेधमा ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप प्रा.लिले यस अघि संचालन गरेकाे तालिमहरु अत्यान्तै प्रभावकारी भए । यसले हामीलाई थप जिम्मेवार र अनुभवी बनायाे ।
यस अघिका तालिममा सहभागी हुनु भएका मेलमिलाप कर्ताहरु सर्वाेच्च अदालत, उच्च अदालत, जिल्ला अदालतहरु र विभिन्न स्थानिय निकायहरुमा मेलमिलाप कर्ताकाे रुपमा सुचिकृत भई सक्नु भएकाे छ । साथै कयन साथीहरु मेलमिलाप तालिम कर्ता समेत बन्नु भएको छ ।
हाल अधिवक्ता तहकाे परिक्षा दिएर बस्नु भएका र अन्य व्यक्तित्वहरुकाे विशेष अनुराेधले ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजन र जन अधिकार संरक्षण मञ्च पि.पि.आरको प्राविधिक सहयोगमा यहि भाद्र २४ गते देखि ३१ गते सम्म मेलमिलाप तालिम संचालन गर्दैछाैं ।
हजुर पनि यदि ईच्छुक हुनु हुन्छ भने याे तालिममा सहभागी हुनु होस् ।
सिट सिमित रहेकोले तल दिइएको लिङ्क बाट गुगल फर्म भरी आफ्नो सिट आजै सुरक्षित गर्नुहोस् ।

Next Session Date: Cooming Soon

Location: Gyanpunj School of leadership

Key Features

विशेषताहरुः
- मेलमिलाप परिषद् मा सूचिकृत संस्था (जन अधिकार संरक्षण मञ्च पि.पि.आर) द्वारा तालिम प्रदान हुने ।
- दक्ष प्रशिक्षकहरुबाट तालिम प्रदान हुने ।
- शान्त र रमणीय वातावरणमा तालिम संचालन हुने ।
- आवश्यक तालिम सामाग्री सम्पुर्ण प्रदान गरिने ।
तालिम सुरु हुने मिति :२०८१/०५/२४
तालिम समापन हुने मिति : २०८१/०५/३१
समय : बिहान ९ बजे देखि ५ बजे सम्म
तालिम अबधि ८ दिन (४८ घण्टा)
पहिलाे सिट सुरक्षित गर्नेलाई पहिलाे प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागि 984-8021955 / 9705195555 / 9705915555
985-7040118

Program Objective

Duration

Links

https://docs.google.com/forms/d/e/1FAIpQLSdmO_O6eSUZLabSC6jTwldi_p_72vd9jEozypsYsSjuIGhKdw/viewform

Leave a comment

Other's Comments

You may aslo like

...

This Course is designed to empower both current and future leaders with the critical skills, knowled...

View Details
...

This course is crafted for senior leaders and executives looking to enhance their leadership abiliti...

View Details
...

This Course aims to build individuals' confidence and proficiency in speaking effectively before an...

View Details
Chat with us

Click the button below to chat with us on WhatsApp:

Chat on WhatsApp